Live on
Your Voice, Your Power
गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सर्वदलीय बैठकले पुन: निर्वाचनको माग गरेको छ । सोमबार (आज) बसेको सर्वदलीय बैठकले पालिकाका केही स्थानमा स्वच्छ निर्वाचन नभएको भन्दै पुन: मतदानको माग गरेको हो । ‘नेपाली काँग्रेसले वडा नम्बर ३ जगतमा सिरिङ्गी हिमालीको बुथमा र माओवादीले वडा नम्बर २ को ल्हो आधारभुत विद्यालयको बुथमा पुन: मतदानको माग गरेको छ…