Live on
Your Voice, Your Power
काठमाडौं- आफू अमेरिका भ्रमणमा रहेकै बेला यही आइतबार जनता समाजवादी पार्टी विभाजित भएपछि अध्यक्ष उपेन्द्र यादव तनावमा छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव संघदेखि अब मधेश प्रदेश सरकारबाट बाहिरिनुपर्ने अवस्थामा पुगेका छन् । पार्टी फुटेर तनावमा रहेका उनले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक नै बहिष्कार गरेका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनी अनुपस्थित भए ।…