राजनीति Archives | Page 1229 of 2039 | Khabarhub Khabarhub

पर्सामा गठबन्धन दल कांग्रेस र जसपाबीच तालमेल नहुने

वीरगञ्ज– पर्साका स्थानीय तहहरूमा गठबन्धन दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी छुट्टाछुट्टै चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा सभापति रामनरेश यादवले संयुक्त रूपमा विज्ञप्ति निकालेर आफूहरूले मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका हुन् । पर्साका १४ वटै स्थानीय तहमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवार उठाउने भएका छन्…