Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनमा स्थानीय नेता/कार्यकर्ताको परामर्शका आधारमा तालमेलको निर्णय हुनुपर्ने बताएका छन्। बुढानीलकण्ठ नगरपालिका-१० मा शुक्रबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा नेता महरले स्थानीय स्तरको वास्तविक वस्तुस्थिति थाहा हुने स्थानीय नेता/कार्यकर्ताको भावनाअनुरुप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताएका हुन्। ‘गठबन्धन गर्दा स्थानीय नेता, कार्यकर्ताको मन मिल्न…