राजनीति Archives | Page 1281 of 1997 | Khabarhub Khabarhub

मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न जनमत पार्टीको माग

काठमाडौँ– भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्ख जनमत पार्टीले माग गरेको छ । मन्त्री यादवले दिएको अभिव्यक्ति बारे डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेको हो । बिहीबार जनमत पार्टीका उपाध्यक्ष दिपककुमार साहले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले…