राजनीति Archives | Page 1367 of 1997 | Khabarhub Khabarhub

भारतीय टेलिभिजन च्यानल प्रधानमन्त्रीले उद्घाटन गर्नु नाजायज : ज्ञवाली (भिडियो)

काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विदेशी लगानी भित्र्याएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताएका छन् । प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार काठमाडौँमा गरेको ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा ज्ञवालीले बाह्य लगानी निषेध गरेको क्षेत्रमा लगानी हुनु र प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गर्नु जायज नभएको बताए । यसअघि पतञ्जलीले शुभारम्भ गरेको दुई…