राजनीति Archives | Page 1371 of 1997 | Khabarhub Khabarhub

सातै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सात वटै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने बताएका छन् । मन्त्री श्रेष्ठले कार्यविधि, कानून निर्माण लगायतका कुरामा छलफल गरी छिट्टै स्थापना हुने बताएका हुन् । शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । त्यस्तै श्रम स्वीकृतिका लागि पनि…