Live on
Your Voice, Your Power
काठमाडौँ - संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित गरेको बजेटका तीनवटै विधेयक पेस गर्ने सम्भावित कार्यसुची छ । अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पारित…