राजनीति Archives | Page 1445 of 1997 | Khabarhub Khabarhub

प्रतिनिधिसभामा एमालेको नाराबाजी

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका थिए । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले बैठक अवरोध गरेर अन्य सांसदहरुको अधिकार हनन् नगर्न रुलिङ गरेका…