Live on
Your Voice, Your Power
एमालेद्वारा सभामुखको राजीनामा माग दल विभाजनसम्बन्धी अध्यादेशमा छलफल गराउन सरकारलाई हाँक सत्ता गठबन्धनको औचित्य समाप्त भएको ठहर काठमाडौँ- मङ्गलबार राष्ट्रियसभाको दोस्रो बैठकमा विपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर राखेको प्रस्ताव छलफल बिनै बहुमतले पारित भएको छ । अध्यक्ष तिमिल्सिनाले विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफलका…