राजनीति Archives | Page 1472 of 1997 | Khabarhub Khabarhub

संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी हो : संविधानविद् आचार्य

काठमाडौँ– संविधानविद् डा. भीमार्जुन आचार्यले संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी भएको टिप्पणी गरेका छन् । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति  सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै उनले उक्त टिप्पणी गरेका हुन् । ‘हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले…