राजनीति Archives | Page 1486 of 1997 | Khabarhub Khabarhub

कांग्रेसका तीन नेताबीच भेटवार्ता, महाधिवेशन केन्द्रित छलफल

काठमाडौँ– महाधिवेशन नजिकिँदै जाँदा सभापतिको दावेदार नेपाली कांग्रेसका तीन नेताबीच शनिबार पनि भेटवार्ता भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमै पुगेर भेटवार्ता गरेका हुन् । एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका छन् ।…