राजनीति Archives | Page 1520 of 1996 | Khabarhub Khabarhub

बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास

काठमाडौँ– जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका छन् । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले मात्रै रु २ करोड आर्थिक सहयोग गरेको छ ।…