राजनीति Archives | Page 1526 of 1996 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको बलमिच्याई सर्वोच्चले अस्वीकृत गर्‍यो : प्रवक्ता शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको आदेशले कामचलाउ प्रधानमन्त्रीको कामको सीमा तय गरिदिएको जनाएका छन् । संसद विघटनपछिको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेर सर्वोच्च अदालतले प्रधानमन्त्रीको संविधानमाथि श्रृङ्खलाबद्ध बलमिच्याइँलाई अस्वीकृत गरेको प्रतिक्रिया जनाएका हुन् । प्रवक्ता शर्माले भने,‘प्रधानमन्त्रीले शक्तिको दम्भमा राजनीतिक अहंकार देखाउनुभएको थियो । सर्वोच्चको आदेशले संविधानको विनम्र शक्ति देखाइदियो ।’ कामचलाउ बनिसकेको सरकारको…