Live on
Your Voice, Your Power
काठमाडौँ- एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा पुर्याउन अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको ६ बुँदे अपीलपछि माधवकुमार नेपाल समूहभित्र मतभेद देखिएको छ । ओलीको ६ बुँदे अपीललाई कतिपय नेताले पार्टी एकताका लागि सकारात्मक रहेको बताएका छन् भने कतिपय नेताहरूले अझै पनि ओली छलछामबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् । पार्टी एकता जोगाउन क्रियाशिल…