Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले दलको निर्णयविपरित आएका हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएका छन् । विपक्षी गठबन्धनका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरित भएको उनीहरूले जानकारी गराएका हुन् । दुवै दलले राष्ट्रपति भण्डारीलाई पठाएको पत्रमा व्यक्तिगतरुपमा आएका हस्ताक्षरलाई मान्यता नदिन भनेका छन् । “जसपा…