Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत छ भनेर फेरि प्रधानमन्त्रीमा दाबी गर्दा दुनियाँ हाँसेको टिप्पणी गरेका छन् । उनले ओलीले प्रधानमन्त्री पदमा फेरि दाबी गर्दा लाज स्वयं लजाएको टिप्पणी गरेका छन् । प्रवक्ता शर्माले ट्वीट गरेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले…