राजनीति Archives | Page 1586 of 1995 | Khabarhub Khabarhub

एमाले सांसदले ‘फ्लोर क्रस’ गर्दा जोगियो कर्णाली प्रदेश सरकार

काठमाडौँ– कर्णाली प्रदेश सरकारले विश्वासको मत पाएको छ । एमालेले दिएको समर्थन फिर्ता लिएर अल्पमतमा परेको कर्णाली प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिएको थियो । एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको हो । मुख्यमन्त्रीका पक्षमा २२ मत परेको छ । शुक्रबारको प्रदेशसभाको बैठकमा ३७ जना सांसदहरू सहभागी भएका थिए ।…