राजनीति Archives | Page 1594 of 1995 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणबारे संसदलाई जानकारी

काठमाडौँ– राष्ट्रपति विद्यादेवि भण्डारीको बंगलादेश भ्रमणबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी गराएका छन् । आज बसेको संसद बैठकमा विषेश समय लिएर मन्त्री ज्ञवालीले बंगलादेशी राष्ट्रपतिको निम्तोमा राष्ट्रपति भण्डारी बंगलादेश गएको र भ्रमणका क्रममा विभिन्न सम्झौता भएको जानकारी दिए । उनले राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल र बंगलादेशबीचको सम्बन्ध थप सुमधुर भएको बताए । उनले भने,‘सम्माननीय राष्ट्रपतिको…