राजनीति Archives | Page 1613 of 2008 | Khabarhub Khabarhub

योगेश भन्छन्- आफूसमान वा सिनियरसँगको वादविवाद ठीक

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले वादविवाद आफू समान वा सिनियरसँग गर्दा सिक्ने मौका मिल्ने भन्दै कटाक्ष गरेका छन् । एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला शनिबार राति ट्वीट गर्दै भट्टराईले भनेका छन्- बादविबाद पनि आफू समान वा आफूभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ । किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग…