राजनीति Archives | Page 1620 of 1995 | Khabarhub Khabarhub

प्रचण्ड–नेपाल समूहलाई बाँस्कोटाको प्रश्न- फेरि क्याउँक्याउँ किन ?

काठमाडौं–  संसद पुनर्स्थापनाको माग गरेर आफै संसद बहिष्कार गरेकोप्रति साविक नेकपाको ओली समूहका नेता गोकुल बाँस्कोटाले  प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष गरेका छन् । उनले प्रचण्ड–नेपाल समूहलाई नयाँ चटक गर्न भन्दै व्यङ्ग्य समेत गरेका छन् । ‘आफैँ पुनर्स्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर, सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउँदै दौड्या…