राजनीति Archives | Page 1630 of 1995 | Khabarhub Khabarhub

अदालतको अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्च पुगे

काठमाडौँ– अदालतको अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न नेकपाको दाहाल नेपाल समुहका अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा दायर भएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अध्यक्ष प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले…