Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय सभासदस्य कोमल वलीले रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेकी छन् । वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी हुन् । नेता रघुजी पन्तले दिएको अभिव्यक्तिले कारण आफ्नो चरित्र हत्या भएकोले उनलाई कानूनी दायरामा ल्याउन वलीले माग गरेकी छन् । पन्तले २०७७ फागुन १५ गते काठमाडौको सामाखुसीस्थित ग्लोवल क्याफेमा पूर्वएमाले…