राजनीति Archives | Page 1649 of 1994 | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहले भोलि पाँच ठाउबाट जुलुस निकाल्ने

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबार काठमाडौंका विभिन्न पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ । बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा नेताहरुलाई जिम्मेवारी तोकिएको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा मार्चपास गरेको छ । जसअनुसार पुल्चोकबाट बिहान ११ बजे निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा…