राजनीति Archives | Page 1650 of 1994 | Khabarhub Khabarhub

अहिलेको लडाइँ लोकतन्त्रको रक्षाका लागि हो : नेता भट्टराई

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले अहिलेको लडाइँ पदका लागि नभएको स्पष्ट पारेका छन । सोमबार नेकपा ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चको भेलामा भट्टराईले अहिले भइरहेको लडाइँ विचार र सिंद्धान्त तथा लोकतन्त्रको रक्षाका लागि भएको भन्दै यसलाई पदसँग जोडेर हेर्न नहुने बताए । उनले अहिले प्रचण्ड र ओली वा माधव नेपाल वा ओलीबीचको लडाइँ…