राजनीति Archives | Page 1674 of 1994 | Khabarhub Khabarhub

आज नेकपाको दुवै समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षले स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् । ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ । कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा…