Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिको आधारमा राज्यविरुद्धको कसुरमा झाँक्रीलाई पक्राउ गरेपछि नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारको अधिनायकवादी चरित्र उदांगो भएको बताएका हुन । उनले ट्वीटरमा लेखेका छन्– 'संविधानले व्यवस्था गरेको नागरिकको…