राजनीति Archives | Page 1682 of 1994 | Khabarhub Khabarhub

नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई दिने निर्णय गरेको हो । बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्ज…