राजनीति Archives | Page 1756 of 1992 | Khabarhub Khabarhub

बाढीपहिरो नियन्त्रणमा गम्भीर बन्न कांग्रेसको अपिल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमणको बढ्दो आक्रमकता र देशका विभिन्न स्थानमा बढ्दो बाढीपहिरोको क्षतिप्रति गम्भीर तदारुकता साथ कार्य गर्न तीनै तहका सरकारलाई अपिल गरेको छ । कांग्रेसले आज एक विज्ञप्तिमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा शुक्रबार गएको पहिरोको घटनाका सम्बन्धमा प्रश्न उठाउँदै सो स्थानका जनताका समस्या समयमै राज्यका निकायले सुनुवाइ नगर्नु गम्भीर…