राजनीति Archives | Page 1772 of 1991 | Khabarhub Khabarhub

ओली–प्रचण्ड वार्ता आज पनि, अर्को पक्ष असन्तुष्ट

काठमाडौं– सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्द्व समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि वार्तामा बस्दैछन् । पार्टी एकताको मर्मअनुसार अघि बढ्ने समझदारीका साथ वार्ता गरिरहेका दुई अध्यक्षले स्थायी कमिटी बैठकअघि नै आन्तरिक विवाद टुंग्याउने प्रयासमा बैठक स्थगित गरेर अध्यक्षद्वय वार्तामा जुटेका हुन् । अध्यक्ष द्वयको वार्ता सकारात्मक भनिए पनि ठोस…