राजनीति Archives | Page 178 of 2054 | Khabarhub Khabarhub

सरकारमा सहभागी हुन माधवलाई प्रचण्डको प्रस्ताव

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । सोमबार प्रचण्डले माधवलाई उनकै निवास कोटेश्वर पुगेर भेटेका हुन् । भेटमा प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । जवाफमा माधवले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताएका थिए । ‘ प्रधानमन्त्रीले अध्यक्षको स्वास्थ्यलाभको कामनो गर्नुभयो…