राजनीति Archives | Page 1796 of 1990 | Khabarhub Khabarhub

कांग्रेस सांसद अमरेशकुमार सिंहको प्रश्न : यस्तै लोकतन्त्रका लागि जनयुद्ध र जनआन्दोलन भएको थियो ?

काठमाडौँ - मुख्य विपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारको नीति तथा कार्यक्रमलाई तराईमा प्रचलित अँधेर नगरी चौपट राजा, टकसेर भाजी टकसेर खाजा उखासनसँग तुलना गरेर कटाक्ष गरेका छन् । सोमबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै उनले भने, ‘नीति तथा कार्यक्रम हेर्दा एउटा उखानजस्तै छ । अँधेर…