Live on
Your Voice, Your Power
काठमाडौँ – सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस भएको छ । संसदमा सरकारकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संशोधन प्रस्ताव पेस गरेकी हुन् । नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा रहेको निशान चिन्हमा समेत संशोधन गर्न आवश्यक देखिएपछि संविधान संशोधन प्रस्ताव पेश भएको हो । कानूनमन्त्रीले पेश गरेको संविधान संशोधन…