राजनीति Archives | Page 1835 of 1990 | Khabarhub Khabarhub

चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच झडप, पार्टी कार्यालय तोडफोड

चितवन– चितवनमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू भित्रका विद्यार्थीहरुबीच उत्पन्न विवादले उग्ररुप लिँदा झडप भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर पूर्व माओवादी र पूर्व एमाले पक्षधर विद्यार्थीबीच झडप भएको हो । उनीहरुले चितवनमा रहेको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । पूर्व माओवादी तर्फका विद्यार्थीहरुले एकीकृत भएर बनेको…