राजनीति Archives | Page 1837 of 1990 | Khabarhub Khabarhub

‘गिरिजाबाबु’बारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक : डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष  पुष्प कमल दाहाल ‘प्रचण्ड’ले  दिएको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक भएको बताएका छन् । विहीबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाका बारेमा दिएको अभिव्यक्ति गैर जिम्मेवार र अराजनीतिक भएको बताएका हुन् । 'प्रचण्डजीले गिरिजाप्रसाद कोइरालाबारे दिनुभएको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार र अराजनीतिक छ। जसरी गिरिजाबाबुको…