राजनीति Archives | Page 1845 of 1990 | Khabarhub Khabarhub

कोरोना भाइरस नियन्त्रणबारे सभापति देउवाले दिए सरकारलाई पाँच बुँदे सुझाव

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापीरुपमा फैलिएको कोरोनामा भाइरसको संक्रमण रोक्नका लागि सरकारलाई पाँच बुँदे सुझाव दिएका छन् । उनले चीनमा रहेका नेपालीहरुको चाँडो भन्दा चाँडो उद्दार गर्न समेत आग्रह गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले कोरोना भाइरसबारे नेपालले राख्नु पर्ने सतर्कता र सरकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे पाँचबुदे अपिल सार्वजनिक गरेका…