राजनीति Archives | Page 1846 of 1990 | Khabarhub Khabarhub

धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा नेकपा नेताहरुको समूहगत छलफल

काठमाडौं– बुधवारबाट शुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकमा आज समूहगत छलफल शुरु भएको छ । बुधवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने भएको हो । जसका लागि १५ वटा समूह बनाइएको छ । प्रत्येक समूहमा २९ जना केन्द्रीय…