Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेकी छिन् । सल्लाहकार प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई र दोस्रो कार्यकालमा करिब दुई वर्ष विज्ञ सल्लाहाकारको भूमिका निर्वाह गरेका प्याकुरेलले शुक्रबार विज्ञप्ति जारी गरी राजीनामा गरेको जानकारी दिएका थिए ।…