Live on
Your Voice, Your Power
हेटौंडा– काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी बनाउन विवेकशील साझा दलले प्रस्ताव गरेको छ । प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । हेटौँडालाई प्रदेश नं…