राजनीति Archives | Page 1894 of 1915 | Khabarhub Khabarhub

अमेरिकामा पढिरहेका गगनले भने– फेरि पढ्न पाउँदा रमाइलो लागेको छ

काठमाडौं– अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न गएका नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले कक्षामा फर्कन पाउँदा आफूले युवा महशुस गरेको बताएका छन् । २ साताको अध्ययनका लागि अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हावर्ड केनेडी स्कुलमा अध्ययन गर्न थापा अहिले अमेरिकामा छन् । उनले त्यहाँ“एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन“ शीर्षकको कोर्स गर्ने छन् ।…