राजनीति Archives | Page 1893 of 1915 | Khabarhub Khabarhub

संकटको यस घडीमा सक्दो सहयोग गरौं : सभापति देउवा

पर्सा- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावा हुरीबाट घाइते बनेकाहरुको अवस्थाबारे जानकारी लिएका छन् । बारा र पर्सामा गएको विनाशकारी हावाहुरीमा परी घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिन सभापति देउवा वीरगञ्जको नारायणी अस्पताल पुगेका हुन् । घाइते तथा  हावहरीबाट पीडित बनेकाहरुको अवस्था बझ्न पर्सा पुगेका देउवाले संकटको यस घडीमा  एकजुट भएर सहयोग गर्न…