Live on
Your Voice, Your Power
काठमाडौं- आगामी मङ्सिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये दुई उम्मेदवारको विरुद्धमा उजुरी परेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ)को उजुरी परेको छ । यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय…