Live on
Your Voice, Your Power
गौर- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रदेश नम्बर २ को सरकारले मधेशको अर्थ व्यवस्था धारासाही बनाइरहेको आरोप लगाएका छन् । दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहट सदरमुकाम गौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले प्रदेश सरकार बदनियतपूर्ण ढङ्गले आन्तरिक अर्थ व्यवस्था बिगार्न सक्रिय रहेको…