राजनीति Archives | Page 1922 of 1936 | Khabarhub Khabarhub

सरकारले काम गरेन भन्दा कसैलाई फाइदा पुग्दैन– मन्त्री मगर

पाल्पा– खानेपानी मन्त्री विना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुविधा र पहुँच पु¥याउनु सरकारको प्रमुख दायित्व भएको बताएकी छिन् । पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताइन् । मन्त्री मगरले भनिन्– “हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती,…