राजनीति Archives | Page 1925 of 1936 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं–संघीय संसदको प्रतिनिधिसभा बैठक आज (शनिबार) बोलाइएको छ । दिउँसो २ बजे बस्ने बैठकमा विभिन्न ३ विधेयक प्रस्तुत हुने कार्यतालिका छ । संघीय संसदका महासचिव मनोहप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका तीन विधेयक सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देश टेकुल गर्ने कार्यतालिका छन् । योगीले निवृत्तिभरण कोष विधेयक २०७५,…