Live on
Your Voice, Your Power
भद्रपुर- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै निर्वाचन पद्धति मान्ने हो भने धनाढ्यले मात्र चुनाव जित्ने भन्दै निर्वाचन पद्धतिमा सुधारको खाँचो औँल्याएका छन् । शुक्रबार भद्रपुर जेसिजको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले निर्वाचनमा गरीबले समेत उम्मेदवार बनेर जित्न सक्ने पद्धतिको स्थापना गर्न नसकिए लोकतन्त्रबाट जनता टाढिने बताए । उनले चुनावमा हुने असीमित खर्चको विरोध गरे…