Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताएका छन् । रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रमममा उनले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखे । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हुँदैमा सङ्घीयता र संविधान नै खराब हो भन्दै हिँड्नु दरिद्र चिन्तन भएको बताए । उनले भ्रष्टाचार…