राजनीति Archives | Page 1938 of 1944 | Khabarhub Khabarhub

सरकारको वर्षदिनप्रति कांग्रेसको धारणा– प्रधानमन्त्रीले देशलाई राम्रै मनोरञ्जन दिए !

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार ‘तेस्रो श्रेणी’मा पनि उत्तिर्ण हुन नसकेको टिप्पणी भन्दै आलोचना गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको १ वर्षे अवधिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकार तेस्रो श्रेणीमा समेत उत्तिर्ण हुन नसकेको टिप्पणी…