राजनीति Archives | Page 1953 of 1990 | Khabarhub Khabarhub

मुलुकमा अब हतियारको राजनीति चल्दैनः वरिष्ठ नेता नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले विप्लव नेकपालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरेका छन् । बाँकेमा पार्टीका जिल्लास्तरीय नेतालाई निर्देशन दिँदै नेता नेपालले कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई नभएको बताए ।  विप्लव नेकपालाई लक्षित गर्दै मुलुकमा हतियारको राजनीतिलाई सम्भव नरहेको  स्पष्ट पारे ।…