Live on
Your Voice, Your Power
कास्की-गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले सामाजिक न्यायका लागि महिला र पुरुषबीचको विभेद् अन्त्य जरुरी रहेको बताएकाछन्। जोन्टा क्लब पोखराको पदस्थापना कार्यक्रममा कुँवरले राज्यले लिएको नीतिलाई कार्यान्वयन गर्नेहरुको विभेदी मानसिकताले महिला र पुरुषबीचको खाडल पुरिन नसकेको बताए । उनले राज्यले सकारात्मक विभेद्को नीति लिएर महिला अधिकारलाई स्थापित गर्न खोजे पनि निर्णायक तहमा बस्नेले समावेशीताको भावनालाई बुझ्न…